राप्ती नदी बगरमा हेलिकोप्टर आकस्मिक ल्याण्ड

राप्ती नदी बगरमा हेलिकोप्टर आकस्मिक ल्याण्ड
+
-

नेपालगन्ज – अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर बाँकेको राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको छ।

काठमाडौंबाट उडेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जाँदै थियो। खराब मौसमका कारण नदी बगरमा फोर्स ल्याण्ड गरेको हो।

त्यसपछि त्यहाँबाट सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा लगिएको छ। अहिले सशस्त्रको बेसक्याम्पसमा हेलिकोप्टर राखिएको छ।
हेलिकोप्टरमा पाइलटसहित दुई जना छन्।

दुई जना पर्यटकलाई बोकेर हेलिकोप्टर बैतडी जादै गरेको थियो। सशस्त्र प्रहरीका एसपी बिमल डाँगीले दुई जना यात्रासहित रहेको हेलिकोप्टर आज सशस्त्र बेसक्याम्प मै रहने जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?