
देश सञ्चार
असार १, २०८१
अ
+
अ
अ
-
यो रमझम भुमेपूजाको हो। शनिवार रोजगार र अध्ययनको सिलसिलामा पोखरा झरेर बसोबास गरेका रुकुमेली र रोल्पाली मगरले धूमधामका साथ भुमेपुजा मनाए।

