
बर्षा शाह
साउन २५, २०८१

अ
+
अ
अ
-
काठमाडौं- टुकुचा खोलामाथि बनाइएको सडक भासिएको छ।
कमलादीस्थित उक्त सडक भासिँदा रातिदेखि सवारी आवागमन ठप्प भएको थियो।
काठमाडौं प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको हो।
यतिबेला सडक भासिएर देखिएको प्वालवरिपरी प्रहरीले घेराहाली राखेको छ।
थप तस्बिरहरू:

