सफल व्‍यक्तित्वका प्रेरणादायी कथा भन्‍न ‘जोस टक’

सफल व्‍यक्तित्वका प्रेरणादायी कथा भन्‍न ‘जोस टक’
+
-

काठमाडौं- सफल व्‍यक्तिका प्रेरणादायी कथा भन्‍न नेपालमा ‘जोस टक’ सञ्‍चालन हुने भएको छ।

भदौ २३ हुने जोस टकले उद्यमशिलता, पब्लिक पोलिसी, खेलकुद, मनोरञ्जन तथा सामाजिक सेवा क्षेत्रका वक्ताहरुलाई बोलाएर आफ्‍ना प्रेरणादायी कुराहरु भन्‍न लगाउनेछ।

यसका साथै नेपाली समूदायलाई विश्वमा चिनाउन अहम भूमिकाको निर्वाह गर्नेछ। जोस टक नेपाल ‘जोस टक अन्तर्राष्ट्रिय’सँग आवद्ध भएसँगै नेपाली युवाहरुलाई प्रेरणादायी काममा लाग्‍न थप प्रोत्साहन मिल्‍ने बताइएको छ।

सोबित बांगा र सुप्रिया पउलले सन् २०१५ मा अन्तर्राष्ट्रिय युवाहरुमा मानविय सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ व्यक्तिहरुको प्रेरणादायी कथाहरु शेयर गर्ने प्ल्याटफर्मको रुपमा जोस टकको स्थापना गरेका हुन्। हालसम्म प्रेरणादायी कथाहरुले ३ करोड ५० लाख भन्दा बढी व्यक्तिहरुलाई प्रभावित पारिसकेको छ।

भदौ २३ गते शनिवारका दिन बसुन्धरा स्थित साउथ वेस्टर्न कलेजमा उक्त कार्यक्रमको आयोजना हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?