ग्राण्डी अस्पताललले ल्यायो ३ हजारमा विशेष स्वास्थ्य परिक्षण प्याकेज

ग्राण्डी अस्पताललले ल्यायो ३ हजारमा विशेष स्वास्थ्य परिक्षण प्याकेज
+
-

काठमाडौँ – काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यस वर्षपनि हरितालिका तिजको अवसर पारेर विशेष स्वास्थ्य परिक्षण प्याकेज अफर अघि सारेको छ ।

नारीहरुलाई लक्षित गरी अघि सारिएको यस प्याकेज अन्तर्गत मात्र रु २९९९ ( दुई हजार नौ सय उनान्सय ) रुपैयाँमा स्त्री तथा प्रशुति कन्सल्टेशन, सुगर फास्टिङ, सिबिसि, क्रियाटिनीन, लिपिड प्रोफाइल, युरिन रुटिन, प्याप स्मेयर, पेट तथा पाठेघरको अल्ट्रासाउण्ड लगायतका जाँचहरु समावेश गरिएका अस्पतालले जनाएको छ ।

यो विशेष स्पास्थ्य परिक्षण प्याकेज अफर भाद्र महिनाको ३१ गतेसम्म जारी रहने छ । थप जानकारी तथा बुकिङका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१ ५१५९२६६ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?