जब महिलाले रिक्सामै बच्चा जन्माइन्

जब महिलाले रिक्सामै बच्चा जन्माइन्
+
-

धनगढी – कैलालीको धनगढीमा एक महिलाले अटो रिक्सामै बच्चा जन्माएकी छन् । सुत्केरी व्यथा लागेर अटोरिक्सामा अस्पताल ल्याउदै गरेकी धनगढी उपमहानगरपालिका, १२ ए गाउँ जुगेडाकी २५ वर्षीय पार्वती थापाले मगलवार दिउँसो १ बजे अटो रिक्सामै बच्चा जन्माएकी हुन् ।

श्रीमान रोजगारीका सिलसिलामा भारतमा रहेका बेला उनलाई दिदी चन्द्रा थापाले अटोरिक्सामा अस्पताल ल्याउदै गर्दा बाटोमै बच्चा जन्मीएको हो । बच्चा जन्मिसकेपछि मात्रै उनलाई अस्पतालको प्रशुति कक्षभित्र लगिएको थियो ।

सेती अञ्चल अस्पताल पशसुति विभागकी नर्स लक्ष्मी शाहले बच्चा र आमाको अवस्था ठिक रहेको जानकारी दिएकी छन् । बच्चाको तौल ३ किलो रहेको छ । पार्वती थापाले अटो रिक्सामै बच्चा जन्माएपछि मानिसहरुको भिड लागेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?