यसरी मनाए कलाकारहरूले तीज (तस्बिरसहित)

यसरी मनाए कलाकारहरूले तीज (तस्बिरसहित)
+
-

काठमाडौँ – हरितालिका तीजको अवसरमा दर खाने दिन नजिकिँदै गर्दा कलाकारहरूले तीज मनाएका छन्।

शनिबार काठमाडौँको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा एक कार्यक्रम गरी कलाकारहरूले तीज मनाएका हुन्।

नेपाल फिल्म सोसाइटी महिला चलचित्रकर्मी समूहले आयोजना गरेको ‘हीराे जूम प्रस्तुत फिल्मी तीज २०८१’ कार्यक्रममा कलाकारहरु तीज मनाउन पुगेका थिए।

नायिका करिश्मा मानन्धर, पूजा शर्मा, अनु शाह, नायक तथा मोडल पल शाह, नायक सविन श्रेष्ठ, हाँस्य कलाकार जितु नेपाललगायत उपस्थित भएर तीज मनाएका हुन्।

थप तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’