सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितद्वारा आन्दाेलन (तस्बिरसहित)

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितद्वारा आन्दाेलन (तस्बिरसहित)
+
-

काठमाडाैँ- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन गरेको छ। 

जेठ ११ गतेदेखि शान्तिवाटिकामा शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन बसेका उनीहरूले आइतबार शान्तिवाटिकादेखि माइतीघर मण्डलासम्म आन्दोलन गरेका हुन्। 

आन्दोलन गरेपनि शान्तिवाटिकामा बसेको शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन यथावत रहेको उनीहरूले जनाएका छन्।

स्वतन्त्र, राष्ट्रवादी तथा वैकल्पिक शक्तिको संयुक्त संगठन तथा नागरिक आन्दोलन (अब बोल्छ नेपाल) को समर्थनमा  उनीहरूले आन्दोलन गरेका हुन्।

   

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?