बीमाको दायरा ५ लाख पुर्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको घोषणा लागू गर्न काग्रेसको सरकारसँग माग

बीमाको दायरा ५ लाख पुर्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको घोषणा लागू गर्न काग्रेसको सरकारसँग माग
+
-

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमालाई ५ लाख कायम गर्न सरकारसँग माग गरेको छ।

पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागर्नु गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिएको हो।

पार्टी केन्द्रीय समिति बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलताहरुलाई हटाई सबै नागरिकलाई स्वास्थ्य बिमाप्रति आकर्षित गर्नका लागि यस्तो व्यवस्था माग गरिएको उल्लेख छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?