कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सुरु

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सुरु
+
-

सिमकोट- कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सुरु भएको छ । प्रतिष्ठानमा पहिलो पटक यस सुरु भएको हो ।

अब सधैँ मोतिबिन्दुको शल्यक्रिया गर्ने गरी प्रतिष्ठानमा यसको सुरुवात भएको प्रतिष्ठानमा उपकुलपति चिकित्सक मंगल रावलले बताए।

पहिलो पटक ४० जना मोतिविन्दुका बिरामीहरुको चिकित्कसहरु बिश्वराज तिमिल्सिना र चिकित्सक प्रकाश बम ठकुरीले यसको सुरुवात गरेको उनले बताए । अब यो टिमले सधँै प्रतिष्ठानमा मोतिविन्दुको शल्यक्रियाका साथै अन्य नेत्र रोगका बिभिन्न सेवाहरु समेत सुचारु गर्नेछ । कर्णालीका अन्य नौ जिल्लामा पनि यो सेवा जुम्लाबाट बिस्तार गरिनेछ ।

यसका लागि चिकित्सक सन्दुक रुइत र तिलगंगाको सहकार्यमा कर्णाली भेरी प्रतिष्ठानले नेत्र रोग सेवा बिस्तार गर्ने योजना रहेको उनले बताए । यसबाट कर्णालीका सवै जिल्लाका सहयोगी निकायहरुको समन्वयमा आँखा शिबिर सञ्चालन गरेर सेवा दिने कार्यले बिदा पाउनेछ । सिधै प्रतिष्ठानमा समन्वय गरे यो सेवा उपलब्ध हुनेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?