खाेलाको मापदण्डविरुद्ध सडकमा सुतेर प्रदर्शन (तस्बिरहरु)

खाेलाको मापदण्डविरुद्ध सडकमा सुतेर प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – उपत्यकाका नदी तथा खोलाको थप मापदण्ड खारेज गर्न माग गर्दै पीडितहरुले काठमाडौँको माइतीघर मण्डलामा सुतेर विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले बिहीबार माइतीघर मण्डलाको मुख्य सडकमा सुतेर विरोध प्रदर्शन गरेका हुन्। काठमाडौँ उपत्यकाका नदी/खोला किनारका बासिन्दाले नयाँ मापदण्डविरुद्ध प्रदर्शन गर्दै आएका छन्। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

प्रकाशमणि शर्माले १३ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाका क्रममा न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गत पुस ३ गते २०६५ सालमा निर्धारित मापदण्डमा थप २० मिटर थप्न आदेश दिएको थियो। यसको विरोधमा नेता राजेन्द्र महतो पनि सहभागी भएका थिए।

उक्त आदेशमा काठमाडौँ महानगरपालिकाले गत साउन ३० गते सूचना निकालेपछि उपत्यकाबासी आतंकित भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?