छविलाल जोशीलाई हिरासतमा राख्न ७ दिनको म्याद, चेकजाँच गर्न अस्पताल लगियो

छविलाल जोशीलाई हिरासतमा राख्न ७ दिनको म्याद, चेकजाँच गर्न अस्पताल लगियो
+
-

पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संग्लन भएका पूर्वडिआईजी छविलाल जोशीलाई हिरासतमा राख्न म्याद थप भएको छ।

जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राखेर म्याद अनुसन्धान गर्न म्याद थपेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले बताए।

आइतबार काठमाडौँबाट पक्राउ परेका जोशीलाई त्यही राति पोखरा ल्याइएको थियो। सोमबार जिल्ला अदालत कास्कीले ५ दिन थुनामा राख्न आदेश दिएको थियो। दुई दिन मात्रै प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान लिएको छ। त्यसपछि उनले स्वास्थ्यमा समस्या देखिएको भन्दै बयान दिएका छैनन्।

उनलाई ब्रोंकाइटिस भएपछि बयान रोकिएको एसपी थापाले बताए। उनलाई औषध सेवन गराएर हिरासतमै राखिएको थियो।

उनलाई केहीबेर अगाडि स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल लगिएको एसपी थापाले जानकारी दिए। ‘अस्पतालमै राख्ने कि ल्याउने डाक्टरको भन्नुहुनेछ’, उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?