
देश सञ्चार
पुस २१, २०७४
अ
+
अ
अ
-
पश्चिम क्षेत्रको भ्रमणमा करिब एक साताअघि निस्किएका पूर्वराजा शुक्रबार दाङ पुगेका छन्, त्यहाँस्थित अम्बिकेश्वरी र गोरक्ष रतननाथ मन्दिरको दर्शन गरेका छन्। उनी अर्जुनखाेला पुग्दा स्थानीयले ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाएका थिए।
भिडियो: दशरथ घिमिरे
यो पनि हेर्नुहोस्:

