बाढीपीडितलाई भाटभटेनीका गुरुङले दिए १ करोड ११ लाख रुपैयाँ

बाढीपीडितलाई भाटभटेनीका गुरुङले दिए १ करोड ११ लाख रुपैयाँ
+
-

काठमाडौँ- नेपालभरि फैलिएको चेन डिपार्टमेन्टल स्टोर भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् उक्त सहयोग बाढीपीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जानकारी दिएका छन्। उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको जानकारी पनि दिएका छन्।

‘अहिले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको छु’,. उनको प्रेस नोटमा उल्लेख छ।

प्रेस नोटमा गुरुङले अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि उल्लेख गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?