नेपाल टेलिकमको एफटिटी फाइवर नेट जडान कार्य जारी

नेपाल टेलिकमको एफटिटी फाइवर नेट जडान कार्य जारी
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा नेपाल टेलिकमको एफटिटी फाइवर नेट जडान कार्य जारी छ।

जिल्लामा यो सेवा सुरु भएको दुई महिना भए पनि नेपाल टेलिकमबाट यसका लागि नयाँ राउटर आउन ढिलाइ भएकाले कारण जडान कार्य जारी राख्नुपरेको हो।

नयाँ र पुराना गरी २६७ ग्राहकले नेपाल टेलिकमको एफटिटी फाइवर नेट जडान गरिसकेको टेलिकम हुम्ला शाखाकी प्रमुख रिजिआङ्मु लामाले बताइन।्

यसमा पुराना नयाँ ८६ र पुराना १८१ जनाल यो सेवा लिइसकेका छन्। पुराना १७६ जनालाई यो सेवा परिवर्तन गर्न बाँकी छ। उनले टेलिकमबाट आएको राउटर सकिएकाले एफटिटी फाइवर जडान कार्य हाल रोकिएको बताइन्।

नेपालगञ्ज विमानस्थलमा आइसकेका कारण अब बाँकी राउटर हवाईमार्गबाट ढुवानी भएर आउनेबित्तिक्कै जडान कार्यलाई निरन्तरता दिइनेछ। हाललाई जिल्लामा एक हजार २४ लाई उक्त सेवा प्रदान गर्न सकिनेछ। अब ७५७ लाइन बिस्तार गर्न सकिनेछ। दैनिक एफटिटी फाइवर नेट जडान गर्ने ग्राहक कार्यालयमा आउने गरे पनि राउटर सकिएका कारण फिर्ता गर्नुपरिरहेको छ।

पुराना ग्राहकले वार्षिक शुल्क आठ हजार एकमुष्ट तिर्नुपर्ने, राउटर निःशुल्क पाउने, तार पनि सय मिटरसम्म निःशुल्क दिने र त्यसपछि ग्राहक आफँैले नयाँ खरिद गर्नु पर्नेछ। नयाँ ग्राहकले राउटर पाँच सय रुपैयाँमा खरिद गर्नुपर्ने, शुल्क र तारको हकमा भने पुराना ग्राहकको जस्तै सेवा प्रदान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?