
बर्षा शाह
असोज २०, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पदभार ग्रहण गरेका छन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गरेका हुन्।
उनलाई आज बिहान राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।

