माइतीघरमा रास्वपाकाे प्रदर्शन (तस्बिरहरु)

माइतीघरमा रास्वपाकाे प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।

शुक्रबार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरुसम्म सहभागी बनेका थिए। सभापति लामिछानेमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ।

आजदेखि काठमाडौंँमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरुले बताएका छन्। उनीहरुले हातमा सरकारविरोधी पम्प्लेट बोकेर सरकार विरोधी नारा लगाई विरोध जनाएका हुन्।    

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?