साफ महिला च्याम्पियनसिपको फाइनल खेल सुरु, खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशालामा

साफ महिला च्याम्पियनसिपको फाइनल खेल सुरु, खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशालामा
+
-

काठमाडौँ- केही बेर अघि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्।

रंगशाला पुगेका प्रधानमन्त्री ओलीविरुद्ध खेलका दर्शकले नारावाजी गरेका छन्।

ओलीले हात हल्लाउँदा दर्शकले ‘बालेन बालेन’ भन्दै नारा लगाएका थिए।

प्रधानमन्त्री ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?