आइएमई ग्रुपले सलाम एयरलाइन्स नेपाल भित्र्यायो

आइएमई ग्रुपले सलाम एयरलाइन्स नेपाल भित्र्यायो
+
-

काठमाडौं – आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मंगलबार सलाम एयरको पहिलो उडान अवतरण भएसँगै काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ ।

एयरलाइन्सको जीएसए (जनरल सेल्स ऐजेन्ट) व्यवस्थापनआइएमई गु्रपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनलट्राभल प्रा.लिले गर्ने भएको छ ।

ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापनाभई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिकयात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हबबनाई १७४ सिट क्षमता टछ ।

एयरबस ३२०/२१४ द्वारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा,दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थपगरि १६ वटा गन्तव्यमाआफ्नो हवाइ सेवा विस्तार गरेको छ ।

सलाम एयरले ओमानलगायत अन्य गन्तव्यमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्तगर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने आइएमई ग्रुपको दाबी छ ।

आन्तरिक तथा बाह्य क्षेत्रमा उडान विस्तार गरि हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमकावाई भाडा निर्धारण गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?