छठ पूजा गर्न राष्ट्रपति पौडेल कमलपोखरीमा (तस्बिरहरु)

छठ पूजा गर्न राष्ट्रपति पौडेल कमलपोखरीमा (तस्बिरहरु)
+
-

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पूजा गरेका छन्।

बिहीबार अपराह्न कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले छठ पूजा गरेका हुन्। यसअघि उनले गुह्येश्वरी पुगेर पनि छठ पूजा गरेका थिए।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिँदै छ। तराईलगायत देशका विभिन्न स्थानमा नदी, तलाउ तथा  जलाशयहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाउँदै छन्।

काठमाडौँ उपत्यकामा रहेका विभिन्न ताल तथा नदी किनार पनि छठका लागि झकिझकाउ बनाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?