पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज (तस्बिरहरु)

पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज (तस्बिरहरु)
+
-

काठमाडौँ – स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।

उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार अपराह्न उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह डिस्चार्ज हुनुअघि नर्भिक पुगेका थिए। पूर्वराजा शाहले आफै गाडी चलाएका थिए।

अस्पतालमा पूर्वयुवराज पारस शाह पनि उपस्थित थिए। अस्पतालले डिस्चार्ज गरेपछि पूर्वबडामहारानी शाह र पूर्वराजारानी एउटा गाडीमा र पूर्वयुवराज पारसलगायत अर्को गाडीमा अस्पतालबाट गएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?