एनपिएलको खेल तालिका सार्वजनिकः पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

एनपिएलको खेल तालिका सार्वजनिकः पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने
+
-

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ। एनपिएलको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच ३० नोभेम्बर (मंसिर १५) मा उद्घाटन खेल हुने भएको छ।

नेपाल क्रिकेट संघ९क्यान०ले सोमवार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता ६ पुस सम्म आयोजना हुने छ। प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुने छ। शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्नेछन्।

२ डिसेम्बरदेखि १५ डिसेम्बर सम्म हरेक दिन दिनको दुई खेल हुने कार्यतालिका रहेको छ। त्यस्तै १८ डिसेम्बर देखी प्लेअफ खेल सुरु हुने छ। इलिमिनेटर र पहिलो क्वालिफायरको खेल १८ डिसेम्बरमा हुँदा दोस्रो क्वालिफायर १९ डिसेम्बरमा हुनेछ। प्रतियोगिताको फाइनल २१ डिसेम्बरमा हुनेछ।

यस्तो छ खेल तालिका

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?