सहकारी बचतकर्ताको आन्दोलनमा सहभागी हुन पुगे नारायणकाजी (तस्बिरहरु)

सहकारी बचतकर्ताको आन्दोलनमा सहभागी हुन पुगे नारायणकाजी (तस्बिरहरु)
+
-

काठमाडौँ – सहकारी बचतकर्ताहरुले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

सहकारीको बचत फिर्ता माग्दै उनीहरुले बिहीबार दिउँसो विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले महँगी अन्त्य गर्न पनि सरकारसँग माग गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा प्रदर्शन भएको हो। विरोध प्रदर्शन कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकासजी श्रेष्ठ पनि सहभागी भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?