खोलामा आएको बाढीले बेनीमा सय मिटर बाटो बगायो

खोलामा आएको बाढीले बेनीमा सय मिटर बाटो बगायो
+
-

काठमाडौँ- बेनीको राहुघाट खोलामा आएको बाढीले सय मिटर बाटो बगाएको छ।

मुस्ताङमा पानी परेकोले खोलामा बाढी आएको हुन सक्ने बेनी प्रहरी चौकीका इन्सपेक्टर लोकबहादुर गुरुङले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने ‘ राहुघाट खोलामा पानीको बहाब बढेको छ। मुस्ताङ तिर पानी परेको हुन सक्छ।’

यस्तै  कालीगण्डकी खोलामा एक्कासी पानीको बहाब बढेको स्थानीय लक्ष्मण शर्माले जानकारी दिए।

उनका अनुसार मुस्ताङ तातोपानी सडकको १०० मिटर बगाएको छ।

उनले भने, ‘खोलामा पानीको बहाब बढेपछि बेनी बजार लगायत गलेश्वर, नयाँ पुल क्षेत्र प्रभावित हुनेछ। तर खोलाले अहिलेसम्म कुनै क्षति नभएको छैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?