अनेरास्ववियुका नेता महर र धामीपक्षबीच माइतीघरमा झडप (तस्बिरहरू)

अनेरास्ववियुका नेता महर र धामीपक्षबीच माइतीघरमा झडप (तस्बिरहरू)
+
-

काठमाडौँ- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर र महरले आफूलाई बलात्कार गरेको आरोप लगाएकी रस्मिला धामी पक्षधरबीच माइतीघर मण्डलामा झडप भएको छ। 

धामीका बुवा अर्जुन ब्यानरसहित धर्ना बस्न खोज्दा ऐन पक्षले हातपात गरेको धामी पक्षधरले आरोप लगाएका छन्। त्यसपछि झडप भएको बताइएको छ। महरकी श्रीमती पनि त्यहाँ उपस्थित रहेकी थिइन्। 

महर पक्षधरले सादा पोशाकमा रहेका प्रहरीमाथि पनि हातपात गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?