रविलाई काठमाडौँ ल्याइयो, विमानस्थलमा रास्वपा कार्यकर्ताको प्रदर्शन (तस्बिरहरु)

रविलाई काठमाडौँ ल्याइयो, विमानस्थलमा रास्वपा कार्यकर्ताको प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ विमानमार्फत काठमाडौँ ल्याइएको हो।

उनलाई काठमाडौँ ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि रविसँग बयान लिइँदै छ। उनलाई शुक्रबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि पेश गरिनेछ।

यो पनि पढ्नुहोस्

रविलाई बयानका लागि काठमाडौँ ल्याइयो

रविलाई बयानका लागि काठमाडौँ ल्याइयो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?