माओवादीले बोलायो पदाधिकारी बैठक

माओवादीले बोलायो पदाधिकारी बैठक
+
-

काठमाडौँ-  नेकपा माओवादी केन्द्रले बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको छ।

बिहीबार बिहान साढे ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाइएको हो।

मा‌‌ओवादीका एक नेताका अनुसार बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  निवास खुमलटारमा बस्ने तय भएको छ।

बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने पनि ती नेताले जानकारी दिए।

गत आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पार्टीले पाएको सफलताबारे पनि बैठकमा छलफल हुने ती नेताले बताए।

अन्य एजेन्डाबारे भने थाहा हुन सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?