जारी एनपीएलमा पहिलो जितपछि लुम्बिनीको उत्सव (तस्बिरहरू)

जारी एनपीएलमा पहिलो जितपछि लुम्बिनीको उत्सव (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।

पाँचौ खेलमा पहिलो जित निकाल्ने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले सानदार अलराउन्डर प्रदर्शन गरे। ब्याटिङमा ८० रन बनाएका रोहितले बलिङ तर्फ ४ विकेट लिँदै टिमको जित पक्का गरेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो। उसका लागि लक बेनकेन्स्टाइनले ३१ रन बनाउनु सर्वाधिक रह्यो।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?