सरकार ! म स्वच्छ हावामा सास फेर्न चाहन्छु (फोटो फिचर)

सरकार ! म स्वच्छ हावामा सास फेर्न चाहन्छु (फोटो फिचर)
+
-

काठमाडौं- वायु प्रदूषणले उग्र रुप लिएपछि न्‍यूनीकरणका लागि राजधानीमा प्रदूषणविरुद्ध र्‍याली निकालिएको छ।

शनिबार डा. भगवान कोइराला, कलाकार निर्मल शर्मा ‘गैंडा’, वातावरणविद्, विभिन्‍न विद्यालयका विद्यार्थी लगायतले प्रज्ञा भवनमा भेला भएर नक्सालको नारायणचौरसम्‍म र्‍याली निकालेका हुन्।

र्‍यालीमा सहभागीहरुमध्‍ये कोहीले मास्क लगाएका थिए भने कोहीले जनचेतनामुलक नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी भएका थिए।

प्लेकार्डमा काठमाडौंको धुँवामा, जीवन नै जुवामा, हामी सबै मिलिकन प्रदूषण रोकौं, एउटा रुख काटेपछि अरु दुईटा रुख रोपौं, केहीको गैरजिम्‍मेवारी सबैलाई धुवाँधुलोको भारी, सरकार ! म स्वच्छ हावामा सास फेर्न चाहन्छु लगायतका नारा लेखिएको थियो।

यो पनि हेर्नुहोस्:

विराटनगरका अधिकांश पेट्रोलपम्प ‘जोखिममा’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?