हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगर बन्द, नेविसंघद्धारा प्रदर्शन

हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगर बन्द, नेविसंघद्धारा प्रदर्शन
+
-

धनगढी – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको भातृ सगठन नेविसंघ कञ्चनपुरले शनिबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बन्द गराएको छ ।

आन्दोलनमा व्यापारीसँगै सर्वसाधारण समेत स्वस्फूर्त रुपमा सहभागी भएका छन्। बन्दका कारण महेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । शनिबार विहानैदेखि बजार, कलकारखाना बन्द छन् भने राजमार्ग क्षेत्रमा प्रदर्शन भइरहेका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । जसका कारण यात्रु महेन्द्रनगरमा अलपत्र परेका छन्।

नेविसंघले महेन्द्रनगर र राजमार्ग क्षेत्रमा टायर बाल्दै प्रदर्शन गरिरहेका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ । सदरमुकाममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?