
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डु गुर्खाजले रोमाञ्चक जित निकाल्दै विराटनगर किङ्सलाई एक विकेटले हराएको छ ।
११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाण्डुले १८.१ ओभरमा १२० रन बनाउँदै खेल जित्यो ।
विराटनगर किंग्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे पनि टोली जित दिलाउन असफल रहे ।
जितपछि काठमाण्डु गुर्खाजको खुशीयाली (तस्बिरहरू):