एनपिएलः पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित (तस्बिरहरु)

एनपिएलः पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरालाई जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो। तर, उक्त ओभरमा तीन विकेट गुमाउँदै अलआउट भएपछि पोखराले १४८ रन मात्रै बनाउन सक्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

१५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखरा १९.४ ओभरमा अलआउट भयो। जितसँगै सुदूरपश्चिमले क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?