
देश सञ्चार
पुस २२, २०७४
अ
+
अ
अ
-
वसन्तपुरस्थित हनुमानढोका परिसरमा मापदण्ड विपरीतका घर निर्माणमा अनुमति प्रदान गरेको भन्दै ‘सम्पदा बचाउ अभियान’ले युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्टको पुत्ला दहन गरेको छ।
भिडियो: आरजु
यो पनि हेर्नुहोस्:
वसन्तपुरमा ‘सम्पदाविरोधी’ युनेस्को अधिकारीको पुत्ला दहन (फोटो फिचर)

