तस्बिरमा हेर्नुहोस् त्रिविको ५० औँ दीक्षान्त समारोह

तस्बिरमा हेर्नुहोस् त्रिविको ५० औँ दीक्षान्त समारोह
+
-

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आफ्नो ५० ‍औँ दीक्षान्त समारोह मनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार ५० औँ दीक्षान्त समारोह आयोजना गरिएको हो। समारोहमा १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका छन्।

समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका ५ हजार ५५, एमफिलका ६३ र विद्यावारिधिका १२२ जना विद्यार्थी दीक्षित भएका हुन्।

दीक्षान्तका लागि रंगशाला पुगेका विद्यार्थी र उनीहरुका अभिभावक फुटबल मैदानमा प्रवेश गरेपछि प्रहरीले उनीहरुलाई मैदानबाहिर पठाएको थियो। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?