सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा निःशुल्क रगतकाे सेवा शुभारम्भ

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा निःशुल्क रगतकाे सेवा शुभारम्भ
+
-

धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने भएको छ । प्रदेशभरका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निःशुल्क सेवाकाे सुरुवात प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन् ।

मुख्यमन्त्री शाहले गत साउन २१ गते पदभार ग्रहण गर्दै प्रदेशभर निःशुल्क रगत व्यवस्था गर्ने निर्णय गरेका थिए । साेही निर्णयकाे कार्यान्वयन स्वरुप आजबाट प्रदेशभर निःशुल्क रक्त सेवा सुरु गरिएकाे हाे ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी ९ वटै जिल्लाका सरकारी अस्पतालबाट निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौवटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएकाे छ ।

रेडक्रसले उपलब्ध गराउने नि:शुल्क रगतकाे प्रति पिन्ट एक हजार एक सय पचास प्रदेश सरकार ले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?