
लोकेन्द्र प्रसाई
फाल्गुन २८, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- युएस बांग्ला एयरको ढाकाबाट काठमाडौँ आएको विमानमा चालकदलका ४ सहित ७१ यात्रु थिए।
विमानस्थल कार्यालयका अनुसार विमानमा ३७ पुरुष, २८ महिला, २ जना बालबालिका र चालकदलका ४ जना सदस्य थिए।
विमान पूर्ण रुपले ध्वस्त हुँदा ठूलो संख्यामा यात्रुले ज्यान गुमाएका छन्। चार अस्पतालमा गरी २७ यात्रुको उपचार भइरहेको छ।
यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन
३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

