अलविदा

तस्बिरमा स्टीफन हकिङ्गको जीवनी

तस्बिरमा स्टीफन हकिङ्गको जीवनी
+
-

भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन भएको छ । बेलायती वैज्ञानिक हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।

सैद्धान्तिक भौतिकशास्त्री हकिङ्गको बुधबार निधन भएको उनको परिवारले जनाएको हो । वैज्ञानिक हकिङ्गले ब्ल्याक होल र रिलेटिभिटी सम्बन्धी गरेको कामलाई भौतिक विज्ञानमा ब्रेक–थ्रु का रुपमा लिने गरिन्छ ।

उनले ‘ब्रिफ हिस्ट्री अफ टाइम’ सहितका धेरै पुस्तक लेखेका छन् । उनको निधनको पुष्टि गर्दै उनका सन्तान लुसी, रोबर्ट र टिमले लेखेका छन्, ‘हामी गहिरो दुःखमा छौँ यो खबर भन्दा कि हाम्रा प्रिय पिताको आज निधन भएको छ ।’

हकिङ्गको जीवनका केही महत्वपूर्ण तस्बिर

हकिङ्ग युनिभर्सिटी अफ बर्लिनमा एक कार्यक्रमको क्रममा । तस्बिर : अलामी स्टक फोटो

सन् १९८५ मा क्याम्ब्रिज विश्वविद्यालयमा । उनी त्यसबेला त्यहाँका प्रोफेसर थिए भने विद्यावारिधी पनि गर्दै थिए । तस्बिर : जेम्मा लेविन/गेट्टी इमेज

सन् २०१२ मा लण्डनमा भएको पाराओलम्पिकको उद्घाटन समारोहमा सम्बोधन गर्दै । तस्बिर : लेफ्टएरिस पिटाराकिस/एपी

सन् २००९ को अगस्ट १२मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट प्रेसिडेन्तियल मेडल अफ फ्रिडम ग्रहण गर्दै । तस्बिर : रेक्स/सटरस्टक

सन् २००८ मा पोप बेनेडिक सोह्रौँलाई भेट्दै । तस्बिर : ओलीकम एसपिए/रेक्स/सटरस्टक

६० औँ जन्मदिनमा हट एयर बलुनमा यात्रा गर्दै, सन् २००२ मार्च ४ । तस्बिर : केथ जोन्स/रेक्स/सटरस्टक

सन् २०१४ को डिसेम्बरमा ओडिनको लेस्टर स्क्वायरमा आफ्नो जीवनीमाथि बनेको चलचित्र द थेवरी अफ एभरिर्थिङका प्रिमियरको क्रममा अभिनेता एडी रेडम्यानको साथमा । तस्बिर : जोएनी डेविडसन/सिल्भरहब/रेक्स/सटरस्टक

पहिलो श्रीमती ज्यानी र छोराका साथमा हकिङ । तस्बिर : फ्र्याङ्क मार्टिन/गार्डियन

सन् २०१४ मा बेलायतकी महारानी एलिजाबेथ द्वितियलाई भेट्दै । तस्बिर : रेक्स/सटरस्टक

आफ्नो पुरानो स्कुल सेन्ट अल्बान्समा ओरिजिन अफ युनिभर्सबारे लेक्चर दिनेक्रमा । तस्बिर : म्याथ्यु पावर/रेक्स/सटरस्टक

यो पनि पढ्नुहोस्

प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

स्टीफन हकिङ्गलाई लागेको रोग के थियो र उनीसँग रोग कसरी हार्‍यो ?

स्टीफन हकिङ्गलाई लागेको रोग के थियो र उनीसँग रोग कसरी हार्‍यो ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?