दृश्यांशको दोस्रो संस्करण

+
-

सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। कालिकास्थानस्थित थिएटरमा आयोजित पत्रकार सम्मलेनमा ‘दृश्यांश’ को दोस्रो संस्करण घोषणा गरिएको हो।

प्रतियोगिताको निर्णायकहरु निश्चल बस्नेत, भिनाश विक्रम शाह, दीपक रौनियार र सुशील पौडेल छन्। राम्रा कथा भएर पनि अवसर नपाएर खुम्चिएकाहरुलाई मूलधारमा ल्याउन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी ‘दृश्यांश’ की संयोजक सम्पदा मल्लले दिइन्।

‘दृश्यांश’ को पहिलो संस्करणमा करिब चार सय चलचित्रले आवेदन दिएका थिए। कुनै समयमा आफूले चलचित्र बनाउन चाहँदा उपयुक्त प्लेटफर्म नपाएर भौँतारिएको अनुभव सुनाए। उचित प्लेटफर्म नपाएकै कारण अरुले पनि आफूजस्तै भौँतारिनु नपरोस् भन्ने कामना गर्दै उनले निर्णायकको हैसियतले चलचित्रमा प्रयोग भएको प्रविधिको गुणस्तर भन्दा यसको कथा र प्रस्तुतिको गुणस्तरलाई ध्यान दिने बताए।

यो पनि हेर्नुहोस्:

अभिनयको उकाली ओरालीमा भस्मे डन

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’