परीक्षामा बस्‍न नदिइएपछि नेपाली विद्यार्थीद्वारा आत्‍महत्‍या

परीक्षामा बस्‍न नदिइएपछि नेपाली विद्यार्थीद्वारा आत्‍महत्‍या
+
-

मोरङ- मोरङ सुन्दरहरैँचा नगरपालिका -१ बस्‍ने २० वर्षीया बिनिशा साह बंगलादेशको राजधानी ढाकामा आफ्नै होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी छिन्।कलेजले फी नतिरेको भन्‍दै परीक्षामा बस्‍न नदिएपछि उनले आत्‍महत्‍या गरेको बंगलादेशको ‘जागो न्युज’ अनलाइनले उल्‍लेख गरेको छ।

उक्‍त अनलाइनका अनुसार कलेज सञ्‍चालक अब्दुल गफुरले ट्युसन फी समयमा नतिरेपछि साहलाई परिक्षामा बस्‍न दिएका थिएनन्।त्यसपछि उनी परीक्षा हलबाट निराश हुँदै होस्टेलमा फर्केकी थिइन्।

सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिन कलेजले २ लाख रुपैँया हरेक विद्यार्थीबाट मागेको साहका सहपाठीले बताएको अनलाइनले उल्लेख गरेको छ।

बिनिशाको आत्महत्यापछि भतरा प्रहरीले कलेज प्रशासन र शिक्षकहरुमाथि निगरानी राख्दै अनुसन्धान गरिरहेको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?