अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आगामी जुन १७ सम्म लम्बियो
सिड्नी - अस्ट्रेलियाले गत वर्षको मार्च महिनादेखि लागू गरेको ‘आपतकाली यात्रा प्रतिबन्ध’लाई तीन महिना थप गर्दै आगामी जुन १७ सम्म लम्ब्याउने घोषणा गरेको छ । यो घोषणासँगै अस्ट्रेलियन नागरिकहरू त्यस अवधिसम्म विशेष अवस्थमा दिइने छुटबाहेक कुनै पनि अन्तर्राष्ट्रिय यात्रा गर्न…