उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान

उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान
+
-

सोल-आफ्नो देशबाट भागेका सैनिकको खोजी गरिरहेका उत्तर कोरियाली सैनिकलाई चेतावनी दिन दक्षिण कोरियाली सेनाले गोली चलाएको छ।

स्थानीय समायानुसार बिहीबार बिहान ८ बजेलगत्तै उत्तर कोरियाका एक सैनिक दक्षिण कोरिया छिरेका थिए।

बाक्लो कुहिरोबीच ती सैनिक दक्षिण कोरिया प्रवेश गर्न सफल भएको बीबीसीले जनाएको छ।

भागेका सैनिकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाले जानकारी दिएको छ।

उत्तरका सैनिकलाई तर्साउन दक्षिण कोरियाली सीमारक्षकले २० गोली प्रहार गरेका थिए।

यो वर्ष उत्तरबाट दक्षिण भाग्न सफल उनी चौथा सैनिक हुन् ।

यो पनि हेर्नुहोस्:

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

फेसबुक र माइक्रोसफ्टले रोके उत्तर कोरियाको साइबर आक्रमण प्रयास

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?