रियललाई हराएपछि मेसीको क्रिसमस रमझम

रियललाई हराएपछि मेसीको  क्रिसमस रमझम
+
-

म्याड्रिड– एल क्लासिकोमा शानदार जितपछि बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीको ‘क्रिसमस सेलिब्रेसन’ भब्य बनेको छ।

मेसी श्रीमती र छोराहरुसहित सान्टाको पुगेका छन्। क्रिसमस इभका अवसरमा मेसीले परिवारसहित सान्टासँग खिचेको तस्विर सामाजिक सन्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन् । तस्विरमा मेसी, श्रीमती एन्टोनेला रोक्कुजो , छोराहरु माटेओ र थियागो देखिन्छन्।

मेसीको मेसीको यस तस्विर पोस्ट गरेको एक घन्टामै १० लाख भन्दा बढीले लाइक गरेका थिए। परिवारसँग धेरै रमाउने मेसीले तस्विरमाथी लेखेका छन्, ‘सबैलाई क्रिसमसको शुभकामना’ । रोक्कुजो मेसीकी बाल्यकालकी साथी हुन् । उनीहरुले गत समरमा विवाह गरेका थिए ।

गत अक्टोबरमा यो जोडीले आफु तेस्रो सन्तानको पर्खाईमा रहेको बताएको थियो । शनिबार राती भएको खेलमा बार्सिलोना रियलको मैदानमा ३–० गोलले विजयी भएको थियो । त्यस खेलमा मेसीले एक गोल गरेका थिए भने एकमा एसिस्ट गरेका थिए।

यो पनि हेर्नुहोस्:

रियलको मैदानमा बार्सिलोनाको सान

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’