बसभित्रै सहचालक मृत भेटिए

+
-

काठमाडौं–काठमाडौं महानगरपालिका–१५ अन्नपूर्णचोकस्थित सडक किनारामा पार्किङ गरी राखेको बसभित्र त्यसैमा काम गर्ने सहचालक मृत अवस्थामा  भेटिएका छन्।

बा.१ ख ९७१४ नम्बरको बसभित्र सोही बसका सहचालक ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० रानीवनका ३७ वर्षीय गोपालप्रसाद ढुंगेल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ।

यो पनि हेर्नुहोस्: 

कास्कीमा बस दुर्घटना हुँदा वडा सदस्यको मृत्यु, ९ घाइते

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?