रियल र बार्सिलोना भिड्दै

रियल र बार्सिलोना भिड्दै
+
-

म्याड्रिड– स्पेनिस ला लिगा फुटबलमा आइतबार राती साविक विजेता रियल म्याड्रिड र शिर्षस्थानको बार्सिलोना आआफ्ना खेलमा भिड्दैछन्।

बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेको सामना गर्दै छ। अर्को खेलमा रियल, सेल्टा भिगोको मैदानमा उत्रदै छ। प्रतियोगितामा बार्सिलोनाले १७ खेलबाट ४५ अंक जोड्दै शिर्षस्थानमा छ।

१६ खेलबाट ३१ अंक भएको रियल म्याड्रिड चौथो स्थानमा छ। एट्लेटिको म्याड्रिडले १८ खेलबाट ३९ र भ्यालेन्सियाले १८ खेलबाट ३७ अंक जोडेको छ। स्पेनिस लिगमा बार्सिलोना मात्र यो सिजन अपराजित टोली हो।

घरेलु लिगमा यो सिजन बार्सिलोनाका लियोनल मेसीले १५ गोल, सेल्टा भिगोका लागो आसपासले ११ गोल र बार्सिलोनाकै लुइस स्वारेजले १५ गोल गर्दै सर्वाधिक गोलकर्ताको शिर्ष तीनभित्र छन्।

रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र आसेन्सियोले समान चार गोल गरेका छन्।
प्रतियोगिताको यो सिजन सर्वाधिक गोलकर्ताको शिर्ष २५ सुचीमा रियल म्याड्रिडका खेलाडी छैनन्।

यो पनि हेर्नुहोस्:

रियलको मैदानमा बार्सिलोनाको सान

भ्यालेन्सियाको हारले बार्सिलोनालाई फाइदा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?