यसरी समातियो डा. केसीलाई (फोटो फिचर)

यसरी समातियो डा. केसीलाई (फोटो फिचर)
+
-

डा. गोविन्द केसीलाई सोमबार बेलुकी एसपी रामदत्त जोशीसहितको प्रहरी टोलीले टिचिङ अस्पताल परिसरबाट पक्राउ गरेको छ।

उनलाई पक्राउ गर्न पुगेका जोशीसहितको टोलीसँग दृढनिश्चयी मुद्रामा डा. केसी टिचिङबाट निस्केका थिए। उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

फोटो पत्रकार वर्षा शाहका केही तस्बिरहरु।

 

यो पनि हेर्नुहोस्:

डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?

सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?