डा. गोविन्द केसी पक्राउको विरोध गर्दै उनका समर्थकहरुले मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरे। उनका समर्थकहरुको हुलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा र विवकेशील साझाका संयोजक रवीन्द्र मिश्रलगायत छन्।
भिडियो: आरजु
यो पनि हेर्नुहोस्…
सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन
डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?