सरकार स्वदेशमै काम गरेर खान दे!

सरकार स्वदेशमै काम गरेर खान दे!
+
-

काठमाडौं- राष्ट्रवादी केन्द्र नेपालले बेरोजगार मुक्तिका लागि राष्ट्रिय झण्डासहित र्‍याली निकालेका छन्।

रोजगार, समृद्धि र राष्ट्रियता भन्‍ने नारासहित उनीहरु भृकुटीमण्डपदेखि वसन्तपुरसम्‍म र्‍यालीको आयोजना गरेर आयोजना गरेका हुन्।

ब्‍याननरमा ‘सरकार स्वदेशमै काम गरेर खान दे’, ‘वेरोजगार वर्गको मुक्तिका लागि आजको आवश्‍यकता’, ‘राष्ट्रवादीको हातमा सत्ता’ लेखेर स्वस्फूर्त रुपमा युवाहरुको उपस्थिति थियो।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामरामा कैद गरेका केही तस्बिरहरु:

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?