विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा बेथिति
विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ५ कक्षासम्म सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ। तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन्। दिवा खाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ। सो रकम पनि दुरूपयोग भएको…