सात नम्बर प्रदेशका प्रमुख मल्ल गाडी चढेर धनगढी जाँदै

सात नम्बर प्रदेशका प्रमुख मल्ल गाडी चढेर धनगढी जाँदै
+
-

धनगढी- बाक्लो हुस्सुका कारण नेपालगञ्ज र धनगढीमा उडान नहुँदा प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्ल शनिबार सात नम्बर प्रदेशको कार्य संचालन केन्द्र धनगढी पुग्न सकेनन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले मल्ल काठमाडौंबाट गाडीमा धनगढी आईरहेको जानकारी दिए।

रिजालका अनुसार मल्ल आईतबार बिहानसम्म धनगढी पुग्ने छन्।

मल्ल धनगढी नपुग्दै प्रदेश प्रमुखको सरकारी निवासमा सुरक्षाका लागि नेपाली सेना तैनाथ भएको छ।

मल्ल

प्रदेश प्रमुखको निवासमा सुरक्षाका लागि खटिएका सेनाहरु

 

क्षेत्रीय वन कार्यालयका प्रमुखको निवास रहेको भवनमा प्रदेश प्रमुखको निवास बनाउने निर्णय भएपछि उक्त भवनको सुरक्षाका लागि सेना परिचालन गरिएको हो ।

सेनाले भवनको सरसफाइ पछि नेपालको राष्ट्रिय झन्डा फहराएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’