पूर्व राजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम

पूर्व राजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम
+
-

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने भारतको उडिसा जाने भएका छन् । पूर्व राजा शाह आउँदो फेब्रुअरी ५ (माघ २२ गते) भारतको उडिसा जाने बुझिएको छ ।

उनी त्यहाँ झण्डै एक हप्ता रहने छन् । पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीले मठको नेतृत्व लिएको २५ औँ वर्ष पुगेको अवसरमा विशेष अतिथिको रुपमा ज्ञानेन्द्रलाई निमन्त्रण गरिएको बुझिएको छ ।

आदि शंकराचार्यले पुरीमा स्थापना गरेको मठमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ पूर्व राजा ज्ञानेन्द्रले गौशाला उद्घाटन लगायतका कार्यक्रम गर्ने छन् ।

पुरी शंकराचार्य निश्चलानन्द सरस्वती आदि शंकराचार्यका प्रतिनिधि मानिन्छन् । हिन्दु धर्मा अन्तर्गतका विभिन्न गतिविधि सञ्चालनमा उनी र उनको टोलीको विशेष भूमिका रहने गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?